राजनिती

सभामुखको उम्मेदवार चयन गर्न आज दिउसो नेकपाकाे सचिवालय बैठक बस्दै

ओली र दाहालबीच आइतबार बिहानै भेटघाट

नयाँ मिडिया १० महिना अगाडि

नेकपाले सभामुखको उम्मेदवार चयन गर्नका लागि सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार बिहान भएको बैठकमा दिउसो सचिवालय बैठक बोलाउने निर्णय भएको हो । नेकपाका अध्यक्षद्वयको बैठकले सभामुखबारे छलफल गर्नका लागि सचिवालय बैठक बोलाएको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए। प्रतिनिधिसभाको सभामुख पद रिक्त छ। सभामुख कृष्णबहादुर......