ब्राउनसुगर बरामद

लम्किमा बिक्री भईरहेकै अवस्थामा ब्राउनसुगर बरामद, भागेका ४ जनाकाे खाेजी हुदै

रमित पाण्डे ७ महिना अगाडि

कैलालीको लम्किचुहा नगरपालिका- ९ मा ससस्त्र प्रहरीले सेवन गरिरहेकै अवस्थामा ब्राउन सुगर बरामद गरेको छ । ससस्त्र प्रहरी प्रतापपुर बेस क्याम्प प्रमुख रमेश पाण्डेका अनुसार लम्किचुहा नगरपालिका ९ बङ्गालिपुरमा लागू औषध दुर्वेसनी र बिक्री भईरहेको भन्ने सुचनाको आधारमा टोलि त्यहा पुगेकाे थियाे । तर प्रहरी पुग्दा २.६६ ग्राम लागु औसध र ४ वटा मोबाइल......