काेराेना अपडेट
काेराेना अपडेट- आरडीटी किटबाट परिक्षण गर्दा थप ३ जनामा काेराेना संक्रमणसंक्रमण देखिएका तिन जना मध्य एक जान भारतबाट, एक जान दुबईबाट र एक जना काेरियाबाट फर्किएका हुन
नयाँ मिडिया ९ महिना अगाडि
वैदेशिक रोजगारीबाट फर्केका थप तिन जना युवकमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परिक्षणबाट काेराेना देखिएकाे छ । काभ्रेका दुई जना र ४२ दिन अघि काेरियाबाट फर्किएका धादिङ एक जनामा काेराेना देखिएकाे हाे । काभ्रेका दुई जनामा कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ......