भारतमा काेराेना

पछिल्लो २४ घण्टामा ४० को मृत्यु भए संगै भारतमा मृत्युहुनेकाे संख्या दुई सय ३९ पुग्याे

संक्रमितको संख्या सात हजार चार सय ४७

नयाँ मिडिया ८ महिना अगाडि

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या दुई सय ३९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० जना मानिसको मृत्यु भएको छ । भारतको महाराष्ट्रमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय १० जनाको मृत्यु भइसकेको छ । त्यस्तै मध्यप्रदेशमा ३३,......