भारतिय नेपाल भित्रिदै

माइती-ससुराली भन्दै ठुलाे संख्यामा भारतिय नेपाल भित्रिदै

सीमावर्ती क्षेत्रका नागरिक चिन्तामा

नयाँ मिडिया ८ महिना अगाडि

खुला सीमा नाकाको फाइदा उठाउँदै माइती-ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन् । भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको सङ्ख्या बढेपछि सीमावर्ती क्षेत्रका नागरिक चिन्तामा परेका हुन् । नेपाल-भारतको मुख्य नाका रानी–जोगवनीमा ढाट लागेको छ तर रानीढाट एक किलोमिटर पूर्व मटेर्वा......