भारत र चीन विवाद

लद्दाखमा भारत र चीनका सैनिकबीच भिडन्त, २० जना भारतीय सैनिकको मृत्यु

नयाँ मिडिया ५ महिना अगाडि

भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सेनाले जनाएकाे छ । भारतीय सेनाले मंगलबार राति अबेर यो जानकारी दिएको हो । १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको बीबीसीले जनाएको छ ।......