मनसुनी वायुको प्रभाव, तीन दिन भारी वर्षा

नयाँ मिडिया २ महिना अगाडि

देशभर मनसुनी वायुको प्रभावले तीनदिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आइतबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।......