लकडाउन
काठमाण्डाैमा लकडाउनकाे अवज्ञा- भिडभाड बढ्याे, खुल्नथाले पसलनयाँ मिडिया ८ महिना अगाडि
काठमाडौंमा लकडाउनकाे अवज्ञा सुरू भएकाेछ । काठमाण्डाैकाे मुख्य व्यापारिक केन्द्र न्यूरोडमा रहेका अधिकांस पसलरु आज देखि खुलेका छन्। सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन लम्बिदै गएपछि पसल व्यवसाय गर्ने व्यवसायीहरुले बिहीबारदेखि पसल खोल्न थालेका हुन्। साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले संगठनको निर्णय अनुसार समाजिक दुरी......