भिडियो कन्फरेन्स

लकडाउन तत्काल अन्त्य हुदैन, भिन्नै संयन्त्र आवश्यक छैन- प्रधानमन्त्री

विहान साढे ११ देखि पौने चार बजेसम्म पालैपालो मुख्यमन्त्री सँग भिडियो कन्फरेन्स

नयाँ मिडिया ८ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारी विरुद्ध लड्न सरकार भन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् । सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा कुरा गर्दै प्रधानमन्त्रीले सरकार स्वयंले बैधानिक अथोरिटीका साथ काम गरेको बताएका हुन् । उनले भने, ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यकता छैन । सरकार स्वयंले अथोरिटीका साथ काम गरेको......