शिक्षा

राज्यले सौतेनी ब्यवहार गर्यो- मन्टेश्वरी एसोसिएसन

मन्टेश्वरीलाई शैक्षिक संस्थाको रुपमा मान्यता दिन सरकारसँग माग

नयाँ मिडिया ८ महिना अगाडि

झापाका मन्टेश्वरी सञ्चालकहरुले मन्टेश्वरीलाई शैक्षिक संस्थाको मान्यता दिन माग गरेका छन । नेपाल मन्टेश्वरी एशोसिएसन झापाले शनिबार धुलाबारीस्थित रोयल निर्मान होटलमा पत्रकार सम्मेलन गर्दै मन्टेश्वरीलाई शैक्षिक संस्थाको रुपमा मान्यता दिन सरकारसँग माग गरेका हुन । पत्रकार सम्मेलनमा उनीहरूले राज्यले आफूहरुलाई सौतेनी व्यवहार गरेको समेत आरोप लगाएका छन् । ‘हामीले ठूलो जोखिम मोलेर नानीहरुलाई असल शिक्षा......