एन्फाविरुद्ध सर्वोच्चमा रिट

सरकारी जग्गा कब्जा गरेर महिला फुटबल एकेडेमी

नयाँ मिडिया १२ महिना अगाडि

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले रौतहटको सरकारी जग्गा कब्जा गरेर महिला फुटबल एकेडेमी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सुजित केसीले एन्फा, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन विभाग, राष्ट्रिय खेलकुद परिषद, एन्फा रौतहट, एन्फा पदाधिकारीलगायतलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन । रौतहटको चन्द्रपुर......