आर्थिक

सहकारीलाई मर्जरमा लाने तयारी

कामनपामा रहेका एक हजार ८४८ सहकारीलाई पाँच वर्षमा सात सयको सङ्ख्यामा सीमित गर्ने

नयाँ मिडिया ९ महिना अगाडि

काठमाडौँ महानगरपालिका (कामनपा)मा रहेका एक हजार ८४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको सङ्ख्यामा सीमित गर्ने अभियान सुरु भएको छ । सहकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले सहकारीलाई एकअर्कामा गाभ्न (मर्जर) सुरु गरिएको हो । कामनपा अनुसार हालसम्म चारवटा सहकारी आपसमा गाभिएका छन् । सातवटा सहकारी गाभ्न सहमतिका लागि पत्र पठाइसकिएको......