मलामी गएका एकैघरका १५ जना संक्रमित

नयाँ मिडिया ३ महिना अगाडि

रुपन्देहीको रोहिणी गाउँपालिका ३ चैनपुरवाका एकै घरका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा मृत्यु भएका ५३ वर्षीय पुरुषको अन्त्येष्टिको क्रममा कोरोना पोजेटिभ देखिएको थियो। मृत्युपछि र अन्तिम दाहासंस्कारमा नजिकै र सम्पर्कमा रहेका ७३ जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो। एकैघर परिवारका १० जना सदस्य र चालकसहित ५......