जेष्ठ पत्रकारलाई पेन्सन

दुर्घटनामा मृत्यु भएका पत्रकारका परिवारलाई ५० हजार

नयाँ मिडिया ९ महिना अगाडि

बागमती प्रदेशले ३० वर्ष पत्रकारिता गरेका र ६० वर्ष पुगेका पत्रकारलाई पेन्सन दिने व्यवस्था सुरु गरेको छ । यसका लागि यो वर्ष १५ लाख छुट्याइएको वागमती प्रदेशका प्रेस रजिस्टार रेवती सापकोटाले जानकारी दिए । जेष्ठ पत्रकारलाई मासिक ३ हजारका दरले पेन्सन दिने व्यवस्था गरिएको छ । आगामी दिनमा डेढ करोड रुपैयाँको कोष बनाउने र......