पैदलयात्रु

चालक पृथ्वीलाई ३ देखि १० वर्षसम्म सजाय माग

नयाँ मिडिया ११ महिना अगाडि

काठमाडौँ । पैदलयात्रुको ज्यान जाने गरी गत मङ्सिर २८ गते बूढानिलकण्ठमा भएको कार दुर्घटनाका मुख्य प्रतिवादी पृथ्वी मल्लविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा ३ देखि १० वर्षको सजाय माग गरिएको छ । मल्ललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) बमोजिमको कसूर अपराधमा सोही ऐनको दफा १६१ को......