मास्क उत्पादन

मास्क अभाव भएपछि नेपालमै सर्जिकल मास्क उत्पादन गर्ने तयारी

मास्क उत्पादन गर्न ८ रुपैयाँसम्म लाग्न सक्ने

नयाँ मिडिया ९ महिना अगाडि

मास्क अभाव भएपछि केही व्यवसायीहरुले नेपालमै सर्जिकल मास्क उत्पादन गर्ने भएका छन् । त्यसका लागि दीपक मल्होत्रासहित करिब आधा दर्जन उद्योगी व्यवसायीको टिमले मास्क उत्पादन गर्ने योजना बनाएको हो । त्यसमा सरकारले पनि सहजीकरण गर्नेछ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मास्क उत्पादन गर्ने योजना तयार भइसकेको र अभाव टार्ने गरी मास्क उत्पादन......