निषेधाज्ञा

निषेधाज्ञा अवधीभरको ब्याज र घरभाडा मिनाहा गर्न माग

नयाँ मिडिया २ हप्ता अगाडि

निषेधाज्ञा तथा बन्दाबन्दी अवधीभरको बैंकको ब्याज र व्यवसायिक घरभाडा छुट गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ । महासंघले लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसाय निकै ठूलो समस्यामा परेको भन्दै उक्त अवधिको बैंकको ब्याज र व्यवसायिक घरभाडा पूर्ण रुपमा मिनाहा गर्ने व्यवस्था मिलाउन सरहकारसँग माग गरेको हो । महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी......