NayaMedia

Advertisment

SKIP THIS

मिर्गौला प्रत्याराेपण

ओलीको स्वास्थ्य अवस्था स्थिर, मिर्गौला दिने संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य

प्रत्यारोपित मिर्गौलाले काम गर्न थाल्याे

नयाँ मिडिया ११ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर सो को जानकारी गराएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले अहिले ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको बताए । त्यस्तै ओलीका सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको पनि खड्गाले जानकारी दिए......