मिस वर्ल्ड

मिस वर्ल्डको आगामी संस्करण नेपालमा आयोजना गर्न गृहकार्य

मिस वर्ल्ड नेपालमा गर्न आवश्यक सहयोग गर्ने मन्त्रीकाे प्रतिबद्धता

नयाँ मिडिया ५ महिना अगाडि

मिस वर्ल्डको आगामी संस्करण नेपालमा आयोजना गर्न गृहकार्य अघि बढाइको छ । विश्वको सर्वाधिक पुरानो र प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका रुपमा हेरिने मिस वर्ल्डको पछिल्लो ६९ औँ संस्करण बेलायतमा भएको थियो । नेपालमा आयोजनाका लागि पहिलो चरणको छलफल गर्न बिहीबार मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेसहितको टोली काठमाडौँ आइपुगेको छ । अध्यक्ष जुलिया, मिस वर्ल्ड सिंहले......