यती - सरकार साइनो

यती कम्पनीप्रति सरकारकाे सदाशयता, यि हुन २०५० साल देखि हालसम्म भएका मुख्य घटनाक्रम

शेर्पा परिवारकाे सम्बन्ध मदन भण्डारीको पालादेखि नै निकट

नयाँ मिडिया १ year अगाडि

यती कम्पनीप्रति बढी नै सदाशयता देखाउँदा सरकार यतिबेला विवादमा फसेको छ । तर यती र सरकारसँगको साइनो दुई दशकभन्दा पुरानो हो । आजको कान्तिपुर दैनिकमा याे समाचार प्रकाशित छ । ‘यतिसँग सरकारको साइनो’ शीर्षकको मुख्य समाचारमा कान्तिपुरले यती कम्पनीलाई पोस्न सरकारले केसम्म गरेन भन्ने कुरा विस्तृतमा उल्लेख गरेको छ । तत्कालीन एमाले नेता र......