सेलिब्रेटी

ट्रोल गर्नेहरुलाई नुसरतको तिखो जवाफ

नयाँ मिडिया १० महिना अगाडि

बलिउड नायिका नुसरत भरुचालाई उनको पहिरनका लागि असाध्यै ट्रोल गरिएको थियो । अब यसमा उनले तिखो जवाफ फर्काएकी छिन् । नुसरतले भनिन्, ‘हाम्रो देशमा सबैजनाले आफ्नो धारणा व्यक्त गर्न सक्छन् । जसरी सबैले आफ्नो सुझाव दिनसक्छन् त्यसरी नै मलाई आफ्नो मन परेको कपडा लगाउने अधिकार छ । ’ नुसरतले थपिन्, ‘जब मैले त्यो पहिरन......