मुद्दा दायर

बालुवाटार जग्गा प्रकरणः विशेष अदालतमा मुद्दा दायर हुदै

पूर्वमन्त्री विजय गच्छदार, छविराज पन्‍त र डम्बर श्रेष्ठसहित सय भन्दा बढीविरुद्ध आरोप

नयाँ मिडिया ८ महिना अगाडि

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको छ । जग्गा अनियमिततामा संलग्न तत्कालिन मन्त्री र कर्मचारीमाथि कारबाहीको माग गर्दै अख्तियार आरोपपत्र लिएर विशेष अदालत पुगेको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले अख्तियारको आरोपपत्र अदालत आइपुगेको बताए । ‘फाइल आएको छ,......