भ्रमण बर्ष

मुनामदनमा भ्रमणबर्षः विद्यार्थीलाई परम्परागत र जातिय पोशाकमा स्कुल आउन आह्वान

फरक शैलीमा मुनामदनकाे भ्रमण बर्ष

बिष्णु लामिछाने ८ महिना अगाडि

तपाईंले भ्रमण बर्षलाई कसरी स्वागत गर्नुभयो ? कोहि नयाँ ठाउँको भ्रमण गर्दै हुनुहुन्छ होला अनि कोहि भने त्यसको तयारीमा। देशभर विभिन्न समुह र संघ सस्थाहरुले फरक शैलीमा भिजिट नेपाल २०२० को प्रबर्द्धन गरिरहेका छन्। यस्तै झापा बुद्धशान्तीको मुनामदन एकाडेमीले पनि भ्रमण बर्षलाई स्वागत भन्दै आफ्ना विद्यार्थीहरुलाई परम्परागत र जातिय पोशाक लगाउन आह्वान गरेको छ।......