श्रीमतीलाई पनि संक्रमण

महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

नयाँ मिडिया २ महिना अगाडि

ललितपुरपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। ज्वरो आएकाले हिजो दिउँसो ललितपुरको किस्ट अस्पताल पुगेका उनको रिपोर्ट हिजो राति नै पोजेटिभ आएको हो। किस्ट अस्पतालका अनुसार उनमा अक्सिजनको मात्र कम र ज्वरो देखिएको छ। उनको श्रीमतीलाई पनि संक्रमण पुष्टि भएको छ। किस्ट अस्पताला अपरेटिङ चिफ अमिस पाठकका अनुसार उनलाई......