राहत वितरण

अन्तर्राष्ट्रिय मोहन्याली युवा समाजद्वारा बाढी प्रभावितलाई राहत वितरण

नयाँ मिडिया ४ महिना अगाडि

कैलालीको मोहन्याल गाउँपालिकामा राहत वितरण गरिएको छ । गत १३ गते आएकाे बाढीले बिस्थापित भएका २५ घर परिवारहरुलाई राहत वितरण गरिएको अन्तर्राष्ट्रिय मोहन्याली समाजका अध्यक्ष मदन कठायतले बताउनु भयो । बाढि आउदा खैरेनि र फर्साथाइ, तोरीगडाका २५ घरपरिबार बिस्थापित भएपछी त्यहाँको एक स्थानिय विद्यालयमा बसिरहेका थिए । आफ्नो जन्मभूमि छोडेर बिदेशीएका विभिन्न युवाहरूको आर्थिक......