NayaMedia

Advertisment

SKIP THIS

म्यानमार प्रदर्शन

म्यानमारमा प्रदर्शनकारीमाथी सेनाले गोली चलाउँदा एकै दिन ३८ जनाकाे मृत्यु

नयाँ मिडिया २ महिना अगाडि

म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरेको थियो......