याैन / स्वास्थ्य

रातिकाे समयमा याैन सम्पर्क गर्ने जाेडीले पाउदैनन यौनमा पूर्ण सन्तुष्टि

विकल्पः बिहानको समयमा शारीरिक सम्बन्ध

नयाँ मिडिया ८ महिना अगाडि

दम्पतीबीच हुने यौन क्रियाले उनीहरुको भावनात्मक सम्बन्ध कसिलो मात्र बनाउँदैन, शारीरिक स्वास्थ्यमा समेत फाइदा गर्छ । विभिन्न अध्ययनहरुको निचोड यस्तै छ । तर, यसमा केही सर्त छन् । जथाभावी वा जुनसुकै अवस्थामा गरिने यौन क्रियाबाट दम्पतीले यस्तो लाभ उठाउन सक्दैनन् । यसका लागि सही समय, स्थान, मौहाल, मुड सबै कुरा आवश्यक हुन्छ । शारीरिक......