रङ्गभेदी

‘कोरोना हाम्रो देशमा चाहन्नँ’ भन्दै चिनियाँमाथि लण्डनमा हमला

लण्डनकाे रङ्गभेदी अनुहार

नयाँ मिडिया ९ महिना अगाडि

लण्डनमा एक २३ वर्षीय चिनियाँ मूलका सिङ्गापुरका नागरिकमाथि सांघातिक हमला भएको छ । जोनाथन मोकले आफूमाथि कोरोनाभाइरससम्बन्धी रङ्गभेदी आक्रमण भएको जनाएका छन् । आक्रमणपछि उनको अनुहारमा गम्भीर चोट लागेको छ । जोनाथन मोकले सोमबार आफ्नो फेसबुक पोष्टमा यसबारे जानकारी दिँदै आफूलाई लण्डनको राजधानीमा अवस्थित अक्सफोर्ड स्ट्रिटमा रहेको व्यस्त सपिङ एरियामा समूहमा आएका केही व्यक्तिले......