प्रदेश- १

वडा कार्यलय सगै “राउन्ड टेबल २७”

बिष्णु लामिछाने ३ महिना अगाडि

लकडाउन लम्बिएसँगै बिपन्न वर्गमा खाद्यान्न संकट जटिल बन्दै गएको छ । सरकारले उद्योग र निर्माण कार्य सुचारु गर्न दिने निर्णय सार्वजनिक गरे पनि व्यवहारमा लागू हुन नसक्दा दैनिक ज्याला मजदूर थप संकटमा परेका छन्। सरकारले राहत वितरण प्रक्रियालाई एकद्वार बनाएपनि खासै प्रभावकारी देखिदैन। झापा बिर्तामोड नगरपालिकाले भने स्थानिय “राउन्ड टेबल-२७” लाई राहत वितरण गर्न......