राजमार्गको हरिबिजोक

पुर्व-पश्चिम राजमार्गकाे बिजोकः चिसापानी- अत्तरिया सडकखण्डका खाल्डाखुल्डीले सवारी गुडाउनै मुस्किल

खाल्डाखुल्डीको मर्मत नहुदा दुर्घटनाको जोखिम बढेपनि काम सुरु भएन

रमित पाण्डे ३ महिना अगाडि

कोरोना प्रभावपछी जारी लकडाउनका कारण पुर्व-पश्चिम राजमार्गको कैलाली खण्ड मर्मतको काम रोकिए पछि सडकमा परेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढेको छ । चैत ११ गतेदेखी जारी लकडाउन खुकुलो भएसंगै राजमार्गमा सवारी साधन गुड्ने क्रम पनि बढेको छ। तर सडकमा भएका खाल्डाखुल्डीले आवातजावात गर्न समेत मुस्किल हुने गरेको छ। कैलालीको अत्तरिया चौकीडाँडादेखि कर्णाली चिसापानी सम्मको ७९......