आर्थिक

नक्कली बिलविजक प्रयोग गरी १५ करोड बराबरको राजस्व ठगी

३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर

नयाँ मिडिया १० महिना अगाडि

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिलविजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले ३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार रेजिङ इन्टरनेसनलका सञ्चालक सञ्जिव मास्केले नक्कली बिलविजक तयार पारी १४ करोड ८७ लाख बराबरको राजस्व चुहावट गरेको पाइएको छ । विभागले मास्केविरुद्ध......