NayaMedia

Advertisment

SKIP THIS

संस्मरण

स्वर्गकी अप्सरा रारा, संरक्षणको प्रखाईमा, सरकारले चिन्न नसकेको ठाउँ

रारा ताल अवलोकनका लागि सरकारले विदेशी पर्यटकको खासै मन तान्न सकेको छैन

हृदय उपाध्याय ३ महिना अगाडि

नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताललाई लिइन्छ । मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्र बीरबिक्रम शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए ।राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको झन् महत्व बढ्दै गएको पुरानो किम्बदन्ती छ । समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान......