राहत वितरण

बाढी पिडितलाई रानिजरुवा बनकाे राहात

राजेन्द्र रावल ३ महिना अगाडि

बुधबार साझ परेको अबिरल बर्षाका कारण भएको क्षति बाट पिडित बनेका २० घर परिवारलाई रानिजरुवा सामुदायिक बन उपभोक्ता समुहले राहात वितरण गरेको छ । बर्दगाेरिया गाउपालिका वडा नम्बर ३ मा रहेको साे बनले साेहि वडाको बुटकाैवा टाेलका २० घर परिवार लाई उत्त राहात वितरण गरेको हाे । राहात मा सम्पूर्ण २० परिवारलाई समान रुपमा......

राहत वितरण

नेविसंघका नेता दिवाकर बोहरा र नरेस बिस्ट द्वारा विद्यार्थीहरुलाइ राहत वितरण

नेपाल विद्यार्थी संघका नेता तथा ताहाचल क्याम्पस कमिटीका सभापती दिवाकर बाहाेरा लगायतकाे समुहले बैतडी घर भइ काठमाण्डाैमा अध्ययनरत विद्यार्थीहरूलाई...

राहत वितरण

बाबा कृपा समूह र फोटो पत्रकार महासंघ, झापा शाखा द्वारा राहत वितरण

बाबा कृपा समूह र नेपाल फोटो पत्रकार महासंघ, झापा शाखाले चारपानेका ६१ जनालाई खाद्य सामाग्री वितरण गरेको छ। उदयपुर,...

राहत वितरण

नेविसंघ नेता बिस्ट द्वारा बैतडी घर भइ काठमाडौमा बस्ने विद्यार्थीलाई राहत वितरण

बैतडी घर भइ अध्ययन तथा कामकाे शिलशिलामा काठमाडौ रहेका विद्यार्थी तथा मजदुरहरुलाई नेविसंघ नेता नरेस बिस्टको पहलमा राहत वितरण...

राहत वितरण

महेन्द्रनगरमा विद्यार्थीहरूलाई नेविसंघ नेता मेहता द्वारा राहत वितरण

लकडाउनका कारण समस्यामा परेका महेन्द्रनगरका विद्यार्थीहरूलाई नेपाल विद्यार्थी संघ बैतडीले राहत वितरण गरेकाेछ । नेविसंघका बैतडी जिल्ला सदस्य रमेश...

राहत वितरण

कैलालीको लम्कीचुहा-१, का २० परिवारलाई खाद्यान्न सामग्री सहयोग

लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २० घरपरिवारलाई आज राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराइएको छ । नेपाल रेडक्रस...

राहत वितरण

नेविसंघ नेता कमल बमको पहलमा विद्यार्थीहरुलाई राहत वितरण

कोरोना महामारी संगै देशभर लकडाउन भएपछी अवस्था कमजाेर भएका र घर बाहिर रहेका कयाँ मानिसहरू खान, बस्नकै लागी अभाव...

राहत वितरण स्थगित

स्थानियले असन्तुष्टी जनाएपछी झापामा राहत वितरण स्थगित

लकडाउनले गरिव तथा मजदुरहरू समस्यामा परेपछी देशैभर राहत कार्यक्रम चलिरहेकाे छ । स्थानिय तह तथा विभिन्न संघ संस्थाहरूले राहत...

फाेटाे माेह

राहत वितरण- काेराेनाले राम्राे संग फाेटाे खिच्न पनि दिएन

देशव्यापी लकडाउन संगै राहत बाड्ने क्रम पनि चलिरहेकाे छ । राहत वितरण गर्नु राम्राे हाे तर राहत वितरणका नाममा...