झडप

कैलालीमा राहतको विषयलाई लिएर दुई पक्ष बिच झडप, दुई जना घाईते

नयाँ मिडिया ४ महिना अगाडि

कैलालीको लम्कीचुहा नगरपालिकामा राहतको बिषयलाई लिएर दुई समूह बिच झडप भएको छ। नगरपालिकाको वडा नम्बर ४ मा राहतको बिषयमा लिएर झडप भएको हो। स्थानीय किशोर मिनराज न्यौपाने र चेतबहादुर धमलाको समूह बिच झडप भएको प्रहरीले जनाएको छ। झडपमा चेतबहादुर पक्षका दुई युवा घाईते भएका छन्। नविन बिक र देव बिकको टाउकोमा चोट लागेको प्रहरीले......