रुकुम घटना

रुकुम घटना- जातीयकरणले थप समस्या ल्याउँछ

सिर्जना बस्नेत २ महिना अगाडि

सूचना र सञ्चारको क्षेत्रमा आएको बदलावसँगै विश्वले काँचुली फेरेको छ । दिनदिनै नयाँ प्रविधिको विकास भइरहेको छ, जसले सूचना प्रवाहलाई निकै सहज र छिटो बनाइदिएको छ । नेपालमा पनि पछिल्लो समय दूरसञ्चार र इन्टरनेट सेवाको ब्यापक विस्तार र प्रयोग भइरहेको छ । हातहातमा मोबाइल पुगेको छ । फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जालहरुमा मानिसहरु घण्टौं......