लकडाउन उल्लंघन

प्रशासनलाई झुक्याएर २ वटा बसमा ६० भारतिय यात्रु पोखराबाट वीरगञ्ज पुगेपछी

नयाँ मिडिया ३ महिना अगाडि

लकडाउनले देश ठप्प हुँदा पनि पोखराबाट ६० भारतिय यात्रु सहित २ वटा बस वीरगञ्ज पुगेका छन । घटना वैशाख ९ गतेको हो उनीहरू भारत जाने उद्देश्य सहित प्रशासनलाई झुक्याएर वीरगञ्ज पुगेका हुन । वीरगञ्जका लागि भनेर पोखराका विभिन्न ठाउँमा काम गर्ने उनीहरुले आफैं बसको व्यवस्था गरेर हिँडेका थिए । पोखराबाट प्रहरी प्रशासन र महानगरलेसमेत......