लम्किमा प्रर्दशन

रञ्जन कोइरालालाई उन्मुक्ति दिने अदालतकाे निर्णय खारेजीकाे माग गर्दै लम्कीमा ढकाल समाज द्वारा प्रर्दशन

नयाँ मिडिया २ महिना अगाडि

हत्यारा रञ्जन कोइरालालाई उन्मुक्ति दिने अदालती निर्णय खारेज गर भन्दै लम्कीमा ढकाल समाज कैलालीले बिरोध प्रर्दशन गरेको छ । श्रीमतीको हत्या अभियोगमा सर्वस्वसहित जन्म कैद भोगिरहेका पूर्व डीआईजी रञ्जन कोइरालालाई सर्वाेच्च अदालतले सजाय घटाएर उन्मुक्ति दिएपछि सबैतिरबाट विरोध भइरहेको बेला कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कीमा आज ढकला समाजले विरोध पर्दशन गरेको हो । सर्वोच्च......