लियो क्लब अफ लम्कीको अध्यक्षमा प्रकाश बिष्ट चयन

नयाँ मिडिया ५ महिना अगाडि

लियो क्लब अफ कैलाली लम्कीको बर्ष २०२०/२०२१ को अध्यक्ष पदमा सामाजिक अभियान्ता प्रकाश बिष्ट लाई निर्बिरोध चयन गरिएको छ । आज लियो क्लब अफ कैलाली लम्की बर्ष २०१९ का अध्यक्ष बिरेन्द्र शाहीको अध्यक्षतामा बसेको बैठकले लियो क्लब अफ कैलाली लम्कीको बर्ष २०२०/२०२१ को अध्यक्ष पदमा सामाजिक अभियान्ता प्रकाश बिष्ट लाई निर्बिरोध चयन गरिएको हो......