अपराध

काठमाडौंमा चोरी र लागूऔषध विरुद्ध स्वीप अपरेसन, २०६ जना नियन्त्रणमा

बिहीबार मात्रै उपत्यकाबाट ६१ जना पक्राउ

नयाँ मिडिया ९ महिना अगाडि

प्रहरीले काठमाडौंमा चोरी र लागूऔषध ओसारपसार तथा बेचविखनविरुद्ध स्वीप अपरेसन चलाएको छ । यो अपरेसनमा २०६ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बिहीबार मात्रै उपत्यकाबाट यो अपरेसनमा ६१ जना पक्राउ परेका थिए । त्यसदिन बसुन्धरा, टोखा, बाँसबारी र मन्डिखाटारमा अभियान चलाइएको थियो । शुक्रबार पनि गौशला, चाबहिल र बानेश्वर क्षेत्रमा चलाइएको अपरेसनमा......