राजनिती

लिम्पियाधुरासहितकाे नक्सा राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

नयाँ मिडिया २ महिना अगाडि

राष्ट्रिय सभा बैठक २०७७ साल, असार ४ गते बिहिबार

राष्ट्रिय सभा बैठक २०७७ साल, असार ४ गते बिहिबार

Posted by OnlineKhabar on Thursday, June 18, 2020

नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले मतदान गरे । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिए । राष्ट्रिय सभाको एक जना सिट रिक्त छ । अर्थात सबैले मतदानमा सहभागि भएर विधेयकको पक्षमा मत दिए । त्यसपछि मत सनाउँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले......