विद्युत महसुल

विद्युतकाे नयाँ महसुल दरः ३ देखी १२ रूपैयाँ सम्म, घरबेटीलाई मनपरी महसुल नउठाउन निर्देशन

नयाँ मिडिया ४ महिना अगाडि

विद्युत नियमन आयोगले घरबेटीहरुलाई बाहालमा बस्नेसँग खपतमा आधारमा तय भएको बिलिङको अधिकतम् दरभन्दा बढी महसुल नउठाउने व्यवस्था गर्न निर्देशन दिएको छ । नयाँ महसुल जारी गर्दै आयोगले भाडामा बस्नेसँग मनलाग्दी तवरले विजुलीको शुल्क नअसुल्ने गरी निर्देशन दिन नेपाल विद्युत प्राधिकरणलाई भनेको छ । ‘घर बाहलमा बस्नेलाई मिटरको खपतको आधारमा बिलिङ हुँदा तय भएको अधिकतम्......