विश्व योग दिवस

बेसारको मजाक उडाउने विद्धानलाई प्रधानमन्त्रीकाे सुझाव- नबुझेर पुर्खाको अपमान नगराै

"आहारा, व्यायम र आरामको सन्तुलन मिलाए मात्र स्वस्थ्य हुन सकिन्छ"

नयाँ मिडिया १ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझेर केही विद्धानले बेसारको मजाक उडाएको बताएका छन् । औषधिको रुपमा बेसारलगायत सामग्री खानेकुराको रुपमा पूर्खाहरुले प्रयोग गर्दै आएको उनले दोहोर्‍याए । विश्व योग दिवसको अवसारमा आइतबार बिहान भर्चुअल कार्यक्रममा राष्ट्रिय योग अभ्यासक्रम (प्रोटोकल) पुस्तिका सार्वजनिक गर्दै उनले केही विद्धानहरुले पूर्वजको ज्ञानलाई मजाक बनाएको भन्दै......