वेवारिसे शव

वेवारिसे शवमा कोरोना संक्रमण पुष्टि, काेराेना बाट मृत्यु हुनेको संख्या १७ पुग्याे

नयाँ मिडिया २ महिना अगाडि

पर्साको वीरगञ्जमा भेटिएको एउटा बेवारिसे शवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्जको घण्टाघरमा बिहीबार मृत भेटिएका २५ बर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। शवको नारायणी अस्पतालमा पोष्टमार्टम गरेपछि कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो। नारायाणी अस्पतालमै गरिएको पीसीआर परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पताललाई उद्यृत गर्दै पर्साका सहायक प्रमुख......