शव फेला

सुटकेसभित्र टाउको विनाको शव फेला

नयाँ मिडिया ६ महिना अगाडि

गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ । शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ ।...

रूकुम घटना : नवराजसहित ४ जनाकाे शव फेला

अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एक...

हत्या

टाउको काटिएको अवस्थामा महिलाको शव फेला

सुनसरीको वराहक्षेत्र नगरपालिका- १ सप्तकोशी नदी नजिकै एक जना महिलाको शव भेटिएको छ । स्थानीय दुधपानी खोलाको बगरमा टाउको...