काेराेना संक्रमण
वायुसेवा निगमका ३ जना पाइलट सहित १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टिनयाँ मिडिया
३ बर्ष अगाडि
नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३ जना पाइलट र अन्य ११ जना क्याविन क्रु रहेकाछन । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ । नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तब्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।...