सिमामा थप कडाई

पुर्वी सिमानामा थप कडाई, हात्ति रुङ्ने टावरमा पनि प्रहरी

विष्णु लामिछाने ८ महिना अगाडि

नेपाल सरकारले नेपाल- भारत सिमामा थप कडाई गरेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीले सिमा सुरक्षालाई थप कडा पारेकाछन, आवातजावत समेत पुर्ण रूपमा बन्द छ। तराईका अधिकांस क्षेत्रहरुमा सरकार र स्थानिय निकायहरुले सिमा सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छन्। पुर्वी नाका मेचिनगर नगरपालिका अन्तर्गतको काकभिट्टा देखी उत्तर क्षेत्रमा स्थानिय वडाहरुको समन्वयमा सुरक्षाकर्मी र स्वयंसेवकहरुको बाक्लो उपस्थिति......