NayaMedia

Advertisment

SKIP THIS

सुरक्षा चुनौति

हेडक्वार्टरको सुरक्षा चुनौतिको विश्लेषणपछि न्यायाधीशका निम्ति थप सुरक्षा व्यवस्था

नयाँ मिडिया २ महिना अगाडि

राजनीतिक दलका नेतासँग रहेको सुरक्षादस्ता घट्दैछ, तर न्यायाधीशका निम्ति भने हतियारधारी थपिँदैछ । सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दाका कारण श्रीमानहरूकाे विशेष सुरक्षा र अदालतमा निगरानीको क्रमलाई सोमबारदेखि नै बढाइएको हो । हिजोदेखि एमिकश क्युरीका सदस्यले राय दिन थाल्नुअघि नै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालतका सबै न्यायाधीशको लागि प्रहरी हेडक्वार्टरस्थित......