हाम्रो लम्की कैलाली क्लब

जन्मदिनको अवसरमा लम्किका युवाले गरे नाली सफाई

नयाँ मिडिया २ महिना अगाडि

कैलालिको लम्किमा जन्मदिनको अवसरमा युवाहरुले नालिको सफाइ गरेका गरेका छ्न । हाम्रो लम्की कैलाली क्लबको आयोजनामा लम्की कालिका माध्यामिक विद्यालय सङ्गैको बाटोमा करिव ५ सय मिटर बाटोको दुबै पट्टी रहेको सम्पुर्ण झाडी उखेलेको हाम्रो लम्की कैलाली क्लबका अध्यक्ष सन्तोष बुढाले जानकारी दिनु भयो । हाम्रो लम्की कैलाली क्लबका सदस्यहरु विकास केसि र उपेन्द्र बडुवालको......