लकडाउन तोडेको आरोपमा पक्राउ परेका बाउ–छोराको हिरासतमा मृत्यु भएपछि हंगामा

नयाँ मिडिया १ महिना अगाडि

लकडाउन उल्लंघनको आरोपमा भारतको तमिलनाडुमा पक्राउ परेका एक पिता र उनका छोराको कथित रुपमा प्रहरी हिरासतमा भएको उत्पीडनका कारण मृत्यु भयो जसका कारण पूरा राज्यमा आक्रोशको माहौल छ । ५८ वर्षका के पी जयराज र ३८ वर्षका उनका छोरा बेनिक्सलाई लकडाउनको क्रममा तोकिएको समयमा पनि पसल खुल्ला राखेको आरोपमा पक्राउ गरिएको थियो । तमिनाडुमा......