NayaMedia

Advertisment

SKIP THIS
कक्षा १२ को परीक्षा ९ मंसिरबाट, कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै व्यवस्था

नयाँ मिडिया ७ महिना अगाडि

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारणस्थति कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो ।...